ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

शिवराजकै गौरव : उमरी नमुना गाउँ घोषणा

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), ५ पुस ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १, उमरी नमुना गाउँ घोषणा भएको छ । नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारुद्वारा बुधबार एक कार्यक्रमका बीच सो गाउँ नमुना घोषणा भएको उमरी एकता खुसियाली नमुना गाउँ कमिटिले जनाएको छ ।

“हाम्रो उमरी नमूना गाउँ, सबैमिली राम्रो बनाउँ” भन्ने मूल नाराका साथ सञ्चालन गरेको कार्यक्रमले सार्थकता पाएको जनाइएको छ । आम नागरिकको भेलाबाट अनुगमन समिति बनाई करिब तीन बर्षदेखि ४० वटा सूचक बनाइ तयारी गरिएको थियो । पत्येक घरमा शौचालय बनाइ प्रयोग गरिएको, सुधारिएको चुलो प्रयोग, हरेक घरका बालबालिका विद्यालय जाने गरेको लगायतका सूचक पूरा गर्दै विभिन्न चरण पारगरी नमुना गाउँ घोषण गरिएको आयोजकले जनाएको छ ।

यसैबिच नगरपालिकाका प्रमुख अजय थापाले शिवराज नगरपालिकाकै उत्कुष्ट उमरी गाउँ रहेको प्रशंसा गरे । अनुगमनको क्रममा गएको टोलीले खुलेरै प्रशंसा गर्दै दर्जनौ सूचक पार गरी नमुना भएले उमरी गाउँ सिंगो शिवराज नगरपालिकाकै गौरबको बिषय रहेको दाबी समेत उनले गरे । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकमारी थारुले उमरी गाउँको सक्रियताले अरु गाउँकाले पाठ सिक्न जरुरी रहेको बताइन् । आफ्नो गाउँ आफै बनाउन स्वयम स्थानीय नै लाग्न आवश्यक रहेको उनले उल्लेख गरिन् ।

विगत ६ बर्ष देखि सामाजिक क्षेत्रमा सक्रिया रहेको किर्डाक नेपालको बिशेष सक्रियतामा नमूना गाउँ घोषण गर्न सफल भएको जनाइएको छ । नगरका निम्त्त प्रशासकीय अधिकृत ताराचन्द चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष खिमबिक्रम केसी, सागर थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?