© २०२३
लमही ,२१ मसिर ।
लुम्बिनी प्रदेश को निजामती विधेयक प्रमाणीकरण भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक शेरचनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्म अर्याल बेल्बासेले जनाकारी गराए ।
उक्त विधेयक २०८० भदौ २२ गते प्रदेश सभाबाट पारित भै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको थियो । विधेयक प्रमाणीकरणसगै अब लुम्बिनी प्रदेश सरकारलाई कर्मचारी ब्यस्थापन तथा थप कर्मचारी भर्ना गर्न बाटो खुलेको छ ।
प्रदेश सरकारले कर्मचारी जनशक्तिको अभाव देखाउँदै काम गर्न नसकेको भन्दै आएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी