ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

कसरी आयो अर्घाखाँचीबाट रक्तचन्दन ?

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल, १५ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शनिबार राति कपिलबस्तु र अघाँखाचीको सिमाना पर्ने पत्थरकोट बाट ठूलो मात्रामा प्रतिबन्धित रक्तचन्दन काठ सहित ८ जना मानिसहरूलाई पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाबाट ठूलो मात्रामा रक्तचन्दन आईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो मात्रामा रक्तचन्दन सहित मानिस नियन्त्रणमा लिएको हो । पहाडी जिल्लामा रक्तचन्दनको खेती ? त्यो त्यति संभव नभएपनि उक्त सामान कहाँबाट आयो भन्नेमा प्रहरी नै अनविज्ञ रहेको छ । रातीमा प्रतिबन्धीत सामानहरू चोरी तस्करी मार्फत आउजाउ गर्ने भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थानमा पुगेको थियो ।
शनिवार राती प्रहरीले सवारी साधानहरूलाई चेकजाँच गर्ने क्रममा रक्तचन्दन जस्तो देखीने रातो काठ लोड गरेको ना ५ ख ७३८२ नम्रबको ट्रक र लु २ च १६३९ नम्बरको बलेरोे जिप समेत नियन्त्रणमा लिएको थियो । ६ क्वीन्टल रक्तचन्दन सहित पक्राउ परेका मानिसहरुलाई अनुसन्धान गर्न र काठ परीक्षण गर्न आवश्यक कावाहीका लागि डिभीजन वन कार्यालय कपिलबस्तु पठाईएको प्रहरीले जनाएको छ । प्रतिबन्धित रक्तचन्दन सहित पक्राउ परेका मानिसहरूलाई सोधपुछ गर्दै जाँदा रक्तचन्दन जस्तो देखीने काठ अघाँखाचीबाट ल्याएको भन्ने सुचना पाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानाकारी दिए ।
रक्तचन्दन काठ सहित पक्राउ पर्नेमा कपिलबस्तु शिबराज ३ बस्ने टिकाराम पान्डे शिव भार बिकास पौडेल सतिस पन्त राम सेवक चौधरी दिपक कार्की छन भने अघाँखाची मालारानी गाउँपालीका ९ बस्ने मिन बहादुर नेपाली, अघाँखाची पाणिनी गाउँपालीका ५ बस्ने गोकुल दर्लामीलाई नियन्त्रणमा लिएर कारबाहीका लागी डिभिजन बन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
वन ऐन सम्बन्धित कारवाही हुने भएकाले अनुसन्धान गर्न डिभीजन बन कार्यालय कपिलबस्तु पठाएको छ । अनुसन्धान पछी मात्रै रक्तचन्दन हो होईन भन्न सकिने उनको भनाई छ ।
स्रोतका अनुसार रक्तचन्दन कहाँबाट आयो विषयमा प्रहरी र बन कार्यालय सोचनीय विषय बनेको छ । भारतमा उत्पादन र चीनमा नियात हुने उक्त बस्तुको बजार मुल्य समेत धेरै छ ।
किलोमा विक्री हुने हुँदा यसलाई बहुमुल्य काठको रूपमा चिनिन्छ । नेपालमा सडक मात्र प्रयोग हुँदै आएकोमा पछील्लो समय कपिलबस्तुमा रक्तचन्दन जस्तो बस्तु फेला पर्नुले थप शंका उत्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?