ट्रेंडिंग:

>> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’

कसरी आयो अर्घाखाँचीबाट रक्तचन्दन ?

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल, १५ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शनिबार राति कपिलबस्तु र अघाँखाचीको सिमाना पर्ने पत्थरकोट बाट ठूलो मात्रामा प्रतिबन्धित रक्तचन्दन काठ सहित ८ जना मानिसहरूलाई पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाबाट ठूलो मात्रामा रक्तचन्दन आईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो मात्रामा रक्तचन्दन सहित मानिस नियन्त्रणमा लिएको हो । पहाडी जिल्लामा रक्तचन्दनको खेती ? त्यो त्यति संभव नभएपनि उक्त सामान कहाँबाट आयो भन्नेमा प्रहरी नै अनविज्ञ रहेको छ । रातीमा प्रतिबन्धीत सामानहरू चोरी तस्करी मार्फत आउजाउ गर्ने भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थानमा पुगेको थियो ।
शनिवार राती प्रहरीले सवारी साधानहरूलाई चेकजाँच गर्ने क्रममा रक्तचन्दन जस्तो देखीने रातो काठ लोड गरेको ना ५ ख ७३८२ नम्रबको ट्रक र लु २ च १६३९ नम्बरको बलेरोे जिप समेत नियन्त्रणमा लिएको थियो । ६ क्वीन्टल रक्तचन्दन सहित पक्राउ परेका मानिसहरुलाई अनुसन्धान गर्न र काठ परीक्षण गर्न आवश्यक कावाहीका लागि डिभीजन वन कार्यालय कपिलबस्तु पठाईएको प्रहरीले जनाएको छ । प्रतिबन्धित रक्तचन्दन सहित पक्राउ परेका मानिसहरूलाई सोधपुछ गर्दै जाँदा रक्तचन्दन जस्तो देखीने काठ अघाँखाचीबाट ल्याएको भन्ने सुचना पाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानाकारी दिए ।
रक्तचन्दन काठ सहित पक्राउ पर्नेमा कपिलबस्तु शिबराज ३ बस्ने टिकाराम पान्डे शिव भार बिकास पौडेल सतिस पन्त राम सेवक चौधरी दिपक कार्की छन भने अघाँखाची मालारानी गाउँपालीका ९ बस्ने मिन बहादुर नेपाली, अघाँखाची पाणिनी गाउँपालीका ५ बस्ने गोकुल दर्लामीलाई नियन्त्रणमा लिएर कारबाहीका लागी डिभिजन बन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
वन ऐन सम्बन्धित कारवाही हुने भएकाले अनुसन्धान गर्न डिभीजन बन कार्यालय कपिलबस्तु पठाएको छ । अनुसन्धान पछी मात्रै रक्तचन्दन हो होईन भन्न सकिने उनको भनाई छ ।
स्रोतका अनुसार रक्तचन्दन कहाँबाट आयो विषयमा प्रहरी र बन कार्यालय सोचनीय विषय बनेको छ । भारतमा उत्पादन र चीनमा नियात हुने उक्त बस्तुको बजार मुल्य समेत धेरै छ ।
किलोमा विक्री हुने हुँदा यसलाई बहुमुल्य काठको रूपमा चिनिन्छ । नेपालमा सडक मात्र प्रयोग हुँदै आएकोमा पछील्लो समय कपिलबस्तुमा रक्तचन्दन जस्तो बस्तु फेला पर्नुले थप शंका उत्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?