ट्रेंडिंग:

>> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु

वातावरण तथा सामाजिक जनचेतना सम्बन्धी सडक नाटक

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

तिलोत्तमा, २५ जेठ ।

तिलोत्तमा नगरपालिका शिक्षा शाखाको एक विद्यालय एक सिर्जनशील कार्यक्रम अन्तर्गत गौतम बुद्ध माविको आयोजनामा वातावरण तथा सामाजिक जनचेतना सम्बन्धी सडक नाटक प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बालबालिकाको पढाइलेखाइ मात्रै नभई बालबालिकाहरुलाई हरेक कुरामा सक्षम, सबल बनाउन स्कुल तहदेखि नै बिद्यार्थीहरुलाई सिर्जनशिल बनाउन यस्ता कार्यक्रमको आवश्यकता पर्ने र यो प्रतिष्पर्धामा भागलिने भाइबहिनीहरुलाई जित मात्रै नभै हारले भोलिको जितको ढोका खुल्ने बताए ।

प्रधानाध्यापक मृगेन्द्र रिजालले गौतम बुद्ध सामुदायिक विद्यालयका विद्यार्थी र अन्य विद्यालय बिद्यार्थीबिचको सम्बन्ध प्रगाढ हुने यहाँको भौतिक संरचना के कस्तो छ त्यस विषयमा पनि जानकारी लिने मौका पाउनुका साथै विद्यार्थीहरुको सर्वाङ्गीण बिकासको लागि पनि यस्ता खाले प्रतियोगिता आवश्यक रहेको बताए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद शर्मा न्यौपानेले अन्तर माध्यमिक विद्यालयबिच हुने सडक नाटक प्रतिष्पर्धाले अन्तर कला प्रष्फुटन हुने र समाजमा घटेका घटनालाई स्वतः प्रस्तुत गर्नेले समाजमा पनि राम्रो सन्देश जाने बताए । कार्यक्रममा सहायक प्रधानाध्यापक शालिग्राम खनालले पनि बोलेका थिए । सडक नाटक प्रतियोतिामा दुर्गादत्त मावि शंकरनगर प्रथम, जनज्योती मावि डिंगरनगर द्वितीय, शान्ती नमुना मावि तृतीय र गौतमबुद्ध सामुदायिक विद्यालय सन्त्वना भई पुरस्कृत भएका थिए । सडक नाटक प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?