Butwal Today

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

९ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?