© 2026
बुटवल । नेकपा एमाले निकट जनसङ्गठनहरूले आज (शनिबार) अपराह्न ४:३० बजे मिलन चोकमा प्रदर्शन गर्ने भएका छन्।
सरकारले जेनजी घटनाबारेको जाँच प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपश्चात् पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्षलाई पक्राउ गरेको विरोधमा एमालेले आन्दोलनको घोषणा गरेको हो।
जसअनुसार जनसङ्गठनका कार्यक्रमअनुसार देशभर विरोध प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ।