Butwal Today

जाँचबुझ आयोगको प्रतिवेदनमा रुपन्देहीबारे के लेखिएको छ ? पूरा विवरण

११ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल।  गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।

सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन ।  उच्चस्तरीय स्रोतमार्फत बुटवल टुडेलाई प्राप्त भएको प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई आधारमा मानेर रुपन्देहीको बारेमा के के विषयहरु उल्लेख छन् भन्ने विषयमा हामीले पूरा विवरण यहाँ प्रकाशन गरेका छौं।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?