ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

गुल्मेली समाज जापान, कान्साईको प्रथम क्षेत्रीय अधिवेशन 

२९ भाद्र २०८२, आइतबार
२९ भाद्र २०८२, आइतबार

गुल्मी, २९ भदौ ।

गुल्मेली समाज जापानको कान्साई क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशन भव्य रूपमा ओसाकामा सम्पन्न भएको छ ।

अधिवेशनमा गुल्मेली समाज जापानका केन्द्रीय अध्यक्ष महेन्द्र कुमार अधिकारीले गुल्मी समाजको गठनले एकता, सहकार्य र समर्पणको उदाहरण पेस गरेको भन्दै समाजको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा सल्लाहकारहरू मुक्तिराम खरेल र टिकाराम खरेल सम्मिलित निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रथम अधिवेशनले रामकुमार पाण्डेयको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा कृष्ण रायमाझी, खिम प्रसाद खरेल, कालिका पौडेल, सचिव दिपक पाण्डे, सह–सचिवहरू कृष्ण गौतम, रामकृष्ण अर्याल, कृष्णराज खरेल, कोषाध्यक्ष मोहन कुंवर सह–कोषाध्यक्ष रामकान्त खरेल, राजु खरेल, युवा संयोजक अटुट क्षेत्री (कमल जीसी) रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा मधु खराल, खगराज अर्याल, सुभास खरेल, मणी खरेल, धनिश्वर खरेल, दिप खरेल, धनपती खराल, ठाकुर चालिसे, मोहन घिमिरे, गंगा सापकोटा, लक्ष्मण पोखरेल, तुल्सी खरेल र सुनिल छन्त्याल रहेका छन् ।

तदर्थ समिति संयोजक तथा वर्तमान कोषाध्यक्ष मोहन कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तदर्थ समिति सदस्य तथा वर्तमान सचिव दिपक पाण्डेयले गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै रामकुमार पाण्डेयले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गरेका थिए । अग्रज व्यक्तित्व तथा सल्लाहकार तुल्सीराम खरेलले लामो समयदेखि सबैको सहयोगले सर्वसम्मत रूपमा कान्साई क्षेत्रीय समितिको गठन सम्भव भएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, सल्लाहकार तुल्सीराम खरेल, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल, उपाध्यक्ष दिलिप कंडेल लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गुल्मेली समाज जापानका सल्लाहकार मुक्तिराम खरेल र ईश्वरी सापकोटा, उपाध्यक्ष कृष्ण बावु पोख्रेल र ज्योती केसी, सचिव द्वय दिपेन्द्र केसी र लक्ष्मण बस्नेत, कान्तो संयोजक कृष्ण भण्डारी, एनआरएनए आईसीसी सदस्य टिकाराम कंडेल र यज्ञमणि सापकोटा, समाजसेवी नरेन्द्र बस्नेत, एनआरएनए जापानका सचिव विष्णु सापकोटा, कान्साई संयोजक भिमबहादुर घर्ती (अनुप), पूर्व संयोजक हरिप्रसाद कंडेल, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नवगठित कार्य समितिले थप तीन जना सदस्य मनोनित गर्ने र पछि आवश्यकता आधारमा अन्य सदस्यहरू थप गरिने अध्यक्ष पाण्डेयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?