Butwal Today

प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘मेरो स्पेन भ्रमणले मुलुकको शिर उँचो भएको छ’

२३ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, २३ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो भएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने विषय स्थापित भएको पनि दाबी गरेका छन् ।

‘नेपाल अति कम विकसित मुलुकबाट स्तोरन्नोती गराउन अन्तर्राष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकासशील देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?