ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

रोटरी क्लव अफ बुटवल चौतारीको बैठकः रोटरीयनले समुदायमा माया बाँड्न सक्नुपर्ने

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

बुटवल, २१ असार ।

रोटरी क्लव अफ बुटवल चौतारीको २५६ औं नियमित एवं वर्ष २०२५–२६ को पहिलो बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।

बैठकमा दुई जना पुर्व डिष्ट्रिक गभर्नरहरु चिन्तामणि भट्टराई र राजीव पोखरेल पनि सहभागी थिए । बैठकले आगामी साउन १० गते वृक्षारोपण गर्ने निर्णय गरेको क्लवका अध्यक्ष राजु अधिकारीले जानकारी दिए । यसका लागि रोटरीयन माधव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

क्लवले यसवर्ष आयोजना गरिने सबै कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन सबै रोटरीयनहरुलाई आग्रह गरेको छ ।

बैठकलाई संबोधन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले समुदायका लागि योगदान गर्न सक्नु नै रोटरीयनको मुख्य उद्देश्य र कर्तव्य रहेको बताए ।

उनले प्रत्येक रोटरीयनले समुदायमा माया बाँड्न सक्नुपर्ने र कुनै पनि कामको प्रभाव देखाउनुपर्ने भन्दै बरु सीमित कार्यक्रम गर्न तर सबैको सहभागिता गराउन आग्रह गरे ।

रोटरीका आन्तरिक र बाह्य प्राथमिकता रहेको उल्लेख गर्दै उनले बाह्य प्राथमिकता पोलियोलाई संसारबाट हटाउने र आन्तरिक प्राथमिकता सदस्य बढाउने र उनीहरुलाई टिकाउनेमा केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै बैठकलाई संबोधन गर्दै अर्का पूर्व डिष्ट्रिक गभर्नर चिन्तामणी भट्टराईले रोटरीप्रति समुदायको आकर्षण बढाउन यसका उद्देश्य, क्रियाकलाप र समुदायको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्न आग्रह गरे ।

उनले सर्भिस प्रोजेक्टमा समुदायको पनि सक्रिय सहभागिता गराउन सके उनीहरुले पनि रोटरीप्रति अपनत्व ग्रहण गर्ने बताए ।

क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे र निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले क्लवका आगामी कार्यक्रम अगाडि बढाउन आफूहरुको उत्तिकै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । क्लवका अध्यक्ष राजु अधिकारीले अग्रजहरुको साथ र सहयोगबाट क्लवका आगामी कार्ययोजनालाई अगाडि बढाउने बताए ।

त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलको तर्फबाट आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै प्रेस सल्लाहकार लक्ष्मण पौडेललाई नगदसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?