ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा प्लास्टिक प्रदुषण न्यूनीकरण गर्ने प्रतिबद्धता

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

दाङ, ५ असार । घोराही उपमहानगरपालिका र स्थानिय संघसंस्थाहरुको अगुवाईमा प्लाष्टिक बिस्थापित गर्ने अभियान थालिएको छ । अभियानलाई साथ दिने गरि मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको ३४ औं स्थापना दिवसका अबसरमा गृहणीहरुलाई तरकारी झोला बितरण गररेको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले वातावरण प्रदुषणका कारण क्यान्सर, मृगौला र मुटुका बिरामी बढेको भन्दै यसको न्युनिकरणको अभियानमा सबैको साथ जरुरी रहेने बताए । जटिल रोगको उपचारमा सरकारले सुबिधा दिने भएकाले वडा कार्यालयबाट सिफारिस लिन आउनेहरू दिनदिनै भिड हुने गरेको उनले बताए । वातावरणलाई हामीले समयमा सचेत भएनौ भने भोलीका सन्ततिलाई बचाउन कठिन हुने भन्दै सामुहिक समस्यालाई सबैले हातेमालो गरेर सोचलाई परिवर्तन गर्नुपर्ने आग्रह गरे ।

घोराही उपमहानगरपालिका वातावरण तथा बिपत ब्यवस्थापन प्रमुख मदनकुमार वलीले प्लास्टिकजन्य बस्तुमा रोक लगाउने निर्णय गरेको बताए । वातावरण संरक्षणका लागि घोराही उपमहानगरपालिकाले काम गरिरहेको उल्लेख गरे । सबै संघ सस्थाको सहयोगमा काम गर्न सकिने बताए । ‘घुलो र धुवाँले नियन्त्रण गर्नुपर्ने छ ।’–उनले भने । पालिकाको एक घर एक रुखको अभियान अनुरुप सबै नागरिकहरु कार्यान्वनमा जोड दिन उनले आग्रह गरे ।

सस्थाका उपाध्यक्ष कुमारराज श्रेष्ठले मानव हितको काम हुदा पनि यसमा सबैको साथ सहयोग निरन्तर जरुरी रहेको बताए । पदूषण रोक्नका लागी वातावरण संरक्षण महत्वपूर्ण हुने उनको तर्क छ । ‘परिवर्तन आफैंबाट सुरु गरौ पलास्टिक प्रयोगलाई कम गरौं ।’–उनले भने ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशन प्रदीप मजगैयाले १५ जिल्लामा कार्यक्रम गरेको बताए । देउखुरीका बिकटमा काम गरेको र राजपुर गाउँपालिकामा कार्यक्रम चलिरहेको बताए । सस्थाले बिपत्तमा परेका नागरिकलाई सहयोग गर्ने काम गरेको बताए । प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गर्ने अभियान संचालन गरेको बताए ।
संस्थाका निबर्तमान अध्यक्ष भरतराज देवकोटाले प्लास्टिकको झोलाको साटो कपडाको झोला प्रयोग गर्नका लागी जनपरिचालन गर्नुपर्ने, टोलबिकासका पदाधिकारीसंग समन्वय गरेर काम थाल्नुपर्ने बताए ।

नेपाल परिवार नियोजन संघका प्रबन्धक बसन्त खनाल, निर्वतमान अध्यक्ष निर्मला गौतम, भोला अधिकारी, पत्रकार केपी घिमिरे, पूर्व अध्यक्ष एंव निबर्तमान सल्लाहकार किरण रेग्मीले प्लास्टिक प्रदुषण न्यूनीकरण गर्ने अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?