ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

रोटरी क्लब अफ बुटवल र गोरखपुर मिडटाउनबीच सिस्टर क्लब बैठक सम्पन्न

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बुटवल, २ असार । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ गोरखपुर मिडटाउनबीच दुईदिने सिस्टर क्लबको संयुक्त बैठक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । ‘भातृत्व विकास र पर्यटन प्रवद्र्धन’ भन्ने उद्देश्यसहित गोरखपुरमा सम्पन्न बैठकले दुवै क्लबबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको आयोजक गोरखपुर मिडटाउनका अध्यक्ष डा. सुधिर अग्रवालले बताए । सिस्टर क्लबबीचको सम्बन्ध पारिवारिक जस्तो भएको उल्लेख गर्दै यस सम्बन्धलाई अझ सशक्त बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । दुई क्लबबीचको पारिवारिकसंगै थप संस्थागत गर्दै अगाडि बढ्न मद्यत मिल्ने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले रोटरीमार्फत अन्तराष्ट्रिय सम्बन्ध र भाईचारा विकास भएको भन्दै सिस्टर क्लबबीच आगामी वर्षदेखि स्वास्थ्य, शिक्षा र पर्यटन प्रवद्र्धनका परियोजना संयुक्त रुपमा अघि बढाउने तयारी भएको जानकारी दिए । दुई देशमा रहेका पर्यटकिय क्षेत्रको पर्वद्धनमा समेत योगदान मिल्ने उनले दाबी गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू डा. मनोहर जोशी, पुरन प्रसाद श्रेष्ठ र राजेन्द्र लम्साललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलबाट २१ जना सहभागी रहेका थिए भने दुबै क्लबहरु बिच मायाको चिनोको आदान प्रदान समेत गरिएको थियो । सहभागी टोलीले भारतका सबैभन्दा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यहरूमध्ये एक गोरखपुरस्थित गोरखनाथ मन्दिर भ्रमण गरेका थिए । यो मन्दिर दुई देशबीचको धार्मिक आस्था र सांस्कृतिक सम्बन्ध रहेको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?