Butwal Today

संसद् खुल्नुअघि भिजिट भिसा प्रकरण छानबिन सुरु गर्न राजेन्द्र पाण्डेको आग्रह

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ। भित्र भनेको हो। यसकारण ३ दिनभित्रै गरियोस्।’ उनले थपे कि सरकार भिजिट भिसा प्रकरणमा छानबिन गर्न तयार भएपछि संसद खुल्न सहमति भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?