ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नेपाल–भारत कनेक्टिभिटीले समृद्धिको ढोका खोल्छ: मन्त्री राणा

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजानका लागि व्यापार, पारवहन, लगानी र कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन्।

नेपाल–भारत रणनीतिक संवाद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले दुई देशबीचको सम्बन्धलाई “साझा समृद्धिको सहयात्रा” बनाउने बेला आएको बताइन्। उनले भनिन्, “अब समय आएको छ, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामै मुम्बई पुग्नेछ र दिल्लीमा बैठक सकेको भारतीय पर्यटक साँझ पोखरा झर्नेछ।”

उनले पारस्परिक सम्पर्क सञ्जाललाई सडक, रेलवे, जलमार्ग, हवाई मार्गदेखि डिजिटल पूर्वाधारसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार यस्ता पूर्वाधारले क्षेत्रीय र विश्व आपूर्ति शृंखलासमेत बलियो बनाउनेछन्, जसले पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरीकरण गर्नेछ।

मन्त्री राणाले दुई देशका नागरिकबीच गहिरो सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध रहेका कारण सहयोग, सहकार्य र कनेक्टिभिटीलाई अझ सुदृढ बनाउनुपर्ने बताइन्।

उनले विशेष रूपमा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै भनिन्, “आगामी दशकमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएको छ, यो हाम्रो ऊर्जा साझेदारीको स्पष्ट संकेत हो।”

डिजिटल प्रविधि र नवप्रवर्तनतर्फ संकेत गर्दै उनले नेपाल–भारतबीच टेक्नोलोजी स्टार्टअप, नवप्रवर्तन प्लेटफर्म र सीप विकासमा सहकार्य बढाउनुपर्नेमा जोड दिइन्। “हाम्रा युवाहरूलाई प्रविधिको माध्यमबाट सँगै काम गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो,” उनले भनिन्।

कार्यक्रममा मन्त्री राणाले भारतको प्राविधिक क्षमता र नेपालको युवा जनशक्तिको मिलनले साझा समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?