ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

जुन महिनामा रिलिज हुदै ७ ठुला चलचित्र

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

मुम्बई, १८ जेठ । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ । यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ ।

जुनमा  एक–दुई होइन धेरै फिल्म रिलिज हुँदैछन् र यस्तो अवस्थामा पुरै महिना मनोरञ्जन हुने भएको छ । यी चलचित्रहरूमा कमेडीदेखि एक्शनसम्म सबै विधाका चलचित्रहरू देखिनेछन्, जसका लागि फ्यानहरू आतुर रहेका छन् ।

ठग लाइफ
साउथ सुपरस्टार कमल हासनको फिल्म ‘ठग लाइफ’ जुन ५ मा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भएको छ र यो फिल्मसँगै कमल हसन र मणिरत्नमको जोडी २७ वर्षपछि सँगै फर्कदैछन् ।

हाउसफुल- ५
अक्षय कुमारको कमेडी फिल्म हाउसफुल जुन ५ मा रिलिज हुने सबैभन्दा ठूलो फिल्म मध्ये एक हो किनभने यस फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । यो कमेडी थ्रिलर फिल्म ६ जुन २०२५ मा थिएटरमा हेर्न सकिनेछ ।

सितारे जमीं पर
आमिर खानको बहुप्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ पनि २० जुनमा रिलिजको लागि तयार छ र यस फिल्ममा आमिर बाहेक जेनेलिया डिसुजा पनि महत्वपूर्ण भूमिकामा देखिने छिन् । यो फिल्मबाट आमिर खान ३ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका छन्, जसलाई लिएर उनका फ्यानहरु निकै खुसी भइरहेका छन् ।

कुबेरा
आमिर खानको फिल्म ‘सितारे जमीं पर’ सँग प्रतिस्पर्धा गर्न साउथका दिग्गज कलाकार नागार्जुन र धनुषको फिल्म कुबेरा पनि २० जुनमा रिलिज हुँदैछ। यस फिल्ममा रश्मिका मन्डन्ना र जिम सरब जस्ता बलियो स्टारहरू मुख्य भूमिकामा देखिने छन्।

मा
काजोल पनि लामो समयपछि ठुलो पर्दामा फर्किएकी छिन् र उनको हरर फिल्म माँ जुन २७ मा हलमा रिलिज हुँदैछ। यस फिल्मको ट्रेलर भर्खरै रिलिज भएको छ, जसले मानिसहरुको जिज्ञासा बढाएको छ । एउटी आमा आफ्नी छोरीको लागि शैतानसँग लड्दै गरेको देखिएकी छिन् र काजोलका फ्यान उनको दमदार अभिनय देखेर निकै उत्साहित छन् ।

ज्ञानवापी फाइल्स
जुन २८, २०२२ मा भएको टेलर कन्हैया लाल साहुको हत्याको कथालाई चलचित्र ज्ञानवापी फाइल्समा ठूलो पर्दामा देख्न लागिएको छ । वास्तविक जीवनको घटनामा आधारित क्राइम ड्रामा फिल्म ज्ञानवापी फाइल्स जुन २७ मा रिलिज हुँदैछ । विजय राजको यो फिल्मलाई भरत एस श्रीनाथ र जयन्त सिन्हाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?