Butwal Today

राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा

१८ जेष्ठ २०८२, आइतबार
अ+
अ-
काठमाडौँ, १८ जेठ ।
काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनबाट कमल थापा पक्राउ परेका छन् । नारायण चौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहँदा पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो  ।