ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता

१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

गुल्मी, १५ जेठ ।

गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गो ओनो नगरपालिका बिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान गर्ने सम्झौता गरिएको छ । मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ र जापानको बुङ्गोओना नगरका मेयर कावानो फुमितोसी बिच संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मुसिकोट र जापानको बुङ्गो ओनो नगरपालिका बीच गत वर्ष मुसिकोट नगरपालिकामा आयोजित एक कार्यक्रममा भगिनी सम्बन्ध बिस्तार भइसकेको थियो । दुई नगरपालिका बिच कृषि, पर्यटन, शिक्षा, संस्कृति लगायतका क्षेत्रमा सहयोग पुग्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले जानकारी गराएका छन् । नगर प्रमुख खरेलले मुसिकोट नगरपालिकाले यो महत्त्वपूर्ण अवसरलाई आगामी दिनमा थप उपलब्धि मूलक बनाउँदै अघि बढ्ने बताए ।

जापानमा आयोजित एक कार्यक्रममा बुङ्गो ओनो नगरका प्रमुख कावानो फुमितोसीले दुई नगरको नयाँ सम्बन्ध र सहकार्यले दुवै देशको अर्थतन्त्र र पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । मुसिकोट जन्मिएर जापानमा व्यवसाय गर्दै कर्मथलो बनाउँदै आउनु भएका युवा व्यवसायी एवं समाजसेवी रोशन केसीले दुई देश बिचमा भगिनी सम्बन्ध बिस्तारका लागि ठुलो भूमिका निर्वाह गरेका थिए । उनले जापानको बुङ्गो ओनो नगरले पाँचौँ स्थानीय तहको रूपमा मुसिकोट नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको बताए ।

गतबर्ष मुसिकोट नगर र आईता प्रान्त बुङ्गो ओनो नगरपालिकाका जनप्रतिनिधि बिच सद्भावनापूर्ण भेटघाट र समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भगिनी सम्बन्ध बिस्तारको लागि जापानको बुङ्गोओनो नगरका प्रमुख फुमितोसी काबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । अहिले नेपालको तर्फबाट मुसिकोट नगरपालिकाका प्रमुख खरेललाई बुङ्गो ओनो नगरले जापानमा उक्त कार्यक्रमका लागि निमन्त्रणा गरेको थियो । गत वर्ष नेपाल आएको बेला मुसिकोट र बुङ्गो ओनो नगरबिचको सहमति पत्रमा हस्ताक्षर गर्दै बुङ्गो ओनो नगरका प्रमुख फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै आफूहरू त्यस क्षेत्रमा लगानी गर्नको लागि इच्छुक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?