ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

दाङ–रुपन्देही सम्पर्क समाज र बुटवल हस्पिटलबिच सेवाको सम्झौता

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

बुटवल, १४ जेठ । दाङ–रुपन्देही सम्पर्क समाज र बुटवल हस्पिटल प्रालि बिचमा सेवा लिनदिने सम्बन्धमा सम्झौता भएको छ । समाजका सदस्यहरुलाई हस्पिटलको सेवामा छुट दिने गरि सम्झौता पत्रमा बुधबार दुबै पक्ष बिच हस्ताक्षर भएको हो । अस्पतालमा परिसरमा एक समारोहका बिच बुधबार हस्पिटलका अध्यक्ष चु्न्नुप्रसाद पौडेल र समाजका अध्यक्ष रेशम बहादुर महराले एक वर्षसम्म सेवा दिने गरि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष चु्न्नुप्रसाद पौडेलले बुटवलमा आफुहरु २४ वर्षदेखी गुणस्तरीय स्वस्थ्य सेवा दिदै आएको बताए । पछिल्लोसमय पूर्वाधारसमेत विकास गरि सुविधासम्पन्न र गुणस्तरीय सेवालाई ब्यवस्थित गर्न सफल भएको उनले बताए । ‘अस्पतालले बेग्लै पहिचान बनाउन सफल भएको छ ।’–उनले भने । दुई दर्जन बढी विशेषज्ञ चिकित्सकहरुबाट हाल सेवा दिदै आएको उनले बताए । स्वस्थ्य क्षेत्रमा धेरै विकृतिहरु रहेको भन्दै यसलाई चिर्ने गरि आफुहरु लागेको समेत बताए । शिक्षामा अगाडी रहेको रुपन्देहीलाई स्वस्थ्य क्षेत्रमा हब बनाउन धेरै का मगर्न बाकी रहेको उनको तर्क छ । यस क्षेत्रमा बढ्दो जनसंख्याका कारण पनि उपचार दिने अस्पतालको अभाव रहेको भन्दै अझै सुविधासम्पन्न अस्पताल खुल्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले संस्थागत रुपमा सहकार्यलाई आगामी दिन थप प्रगाढ बनाउने प्रतिवद्धता जनाए । हाल अस्पतालको बेड चार्ज, क्याबिन, अपरेसन, ल्याब, भिडियो एक्सरे, फिजियोथेरापी लगायतमा सुविधा दिने महत्वपूर्ण सम्झौता भएको उनले बताए ।

कार्यक्रममा अस्पतालका मेसु डा कृष्ण खनाल, अस्पतालका ब्यवस्थापक विक्रम खड्का, डा चन्द्रकान्त शर्मा, समाजका महासचिव रमा सुवेदीले अस्पतालबाट सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत आगामी दिनमा सहकार्य गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?