ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

मायादेवीका ८ पशुपालकलाई भैसी बितरण

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

कपिलवस्तु,  ७ जेठ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर ५ सिसहनिया र वडा नम्बर ४ गौरामा ८ जना पशुपालक किसानलाई भैसी बितरण गरिएको छ । इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले सञ्चालन गरेको न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि परियोजना अन्र्तगत आय आर्जनमा सहयोग पुर्याउने उद्धेश्यले भैसी बितरण गरिएको हो ।

प्रति पशुपालक लाभग्राहीलाई बिमा र यातायात खर्च सहित ४६ हजार ४ सय ४० मुल्य बराबरको भैसी सहयोग गरिएको हो । सिसहनीयामा लिडो नेपालका सदस्य ओम प्रकाश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेय र वडा सदस्य राजकुमार कलवारले छनौटमा परेका पशुपालकलाई भैसी बितरण गरेका थिए । त्यसै गरि वडा नम्बर ४ गौरामा संस्थाका सदस्य गुप्ता, वडा सदस्य हृदयराम यादव र वडा सचिव शिवगुलाम कलवारले भैसी बितरण गरेका थिए । न्यून आय भएका र संकटासन्न समुदायहरुको आजआर्जनमा बृद्धि गरि जिवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ भैसी बितरण गरिएको कार्यक्रमका कृषी अधिकृत सोहन गुप्ताले बताए ।

स्थानिय तह सँगको सहकार्यमा न्यून आय भएका र संकटासन्न समुदायका सदस्य छनौट गरि भैसी बितरण गरिएको कार्यक्रम म्यानेजर शुसिल कुमार चौधरीले बताए । पशुपालक कृषकलाई पशुपालन व्यवस्थापन सहयोग कार्यक्रम अन्र्तगत सहयोग गरि आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । कार्यक्रममा मायादेवी गाउँपालिकाको वडा नम्बर २,४,५,७,८ र शुद्धोधन गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका पशुपालक लाभग्राहीलाई १ सय ३० बाख्रा र ७० भैसी बितरण गर्ने योजना रहेको कार्यकारी निर्देशक बेल्बासेले स्पष्ट पारिन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?