ट्रेंडिंग:

>> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार
लायन्स क्लब बुटवल तिलोत्तमाको प्रथम सल्लाहकार बैठक

आर्थिक रुपमा सबल हुने गरी अक्षयकोष ब्यवस्थापनमा जोड

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

बुटवल, २० असार ।

सामाजिक क्षेत्रमा अग्रसर क्लबहरु आर्थिक रुपमा सबल हुने गरी अक्षयकोषलाई बलियो बनाएर अघि बढ्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको शुक्रबार बसेको प्रथम सल्लाहकार बैठकमा सल्लाहकारहरुबाट यो सुझाव आएको हो ।

कार्यक्रममा निवर्तमान डिजि पुरुषोत्तमभक्त प्रधानाङले लायन्सको मुलमन्त्रलाई मध्येनजर गरि विविध गतिविधिसहित ग्लोबल वार्मिङका विषयमा समेत समेटेर अघि बढ्न जरुरी रहेको बताए। विश्वभर नै लायनबादको नारालिएर सामाजिक क्षेत्रमा अघि बढेको उनले बताए।

कार्यक्रममा क्लबका वर्ष २०२५÷२६ का अध्यक्ष चिरञ्जीवी श्रेष्ठले अक्षयकोष स्थापना गरेर अघि बढ्ने बताए। डेढ लाख रुपैया बराबरको अक्षयकोषमा जम्मा गर्ने प्रतिवघ्दता जनाए।
सास्कृतिक र रचनात्मक कार्यक्रममा जोड दिएर अघि बढ्ने प्रतिवद्घता जनाए। क्लबका सदस्यहरुलाई क्रियाशिल बनाउने गरि अभियान थाल्ने उनले बताए।

कार्यक्रममा वर्ष २०२५÷२६ का कोषाध्यक्ष राजेन्द्र धितालले २६ लाख ३६ लाख रुपैया बराबरको बजेट प्रस्तुत गरे। जसमा छात्रवृत्ति, सम्मान, स्वस्थ्य शिविर, क्लब भिजिट लगायतका विविध रचनात्मक कार्यक्रम गरिने भएको भएको छ। हाल ५९ जना सदस्य रहेको क्लबलाई थप वृघ्दि गर्ने लक्ष्य रहेको उनले बताए।
क्लबका वर्ष २०१४÷२५ का अध्यक्ष उपेन्द्र श्रेष्ठ, सल्लाहकार राजेन्द्र बहादुर शाक्य, पुरुषोत्तम श्रेष्ठ, सुरेसरत्न बज्राचार्य, अमुल्यमान थैवले जलन उपचार, वृक्षारोपण सचिवालय परिसरमा गर्ने, सिपमुलक र आयमुलक तालिमहरु चलाउने जस्ता विषयमा समेत सुझाव दिए। कार्यक्रममा तिलोत्तमा मायादेवीको अध्यक्ष सीता श्रेष्ठ, सचिव सुमित्रा धिताल, कोषाध्यक्ष कबिता शाक्यले सहकार्यमा क्लबलाई अघि बढाउने बताए।

संयुक्त बैठकबाट पुर्व अध्यक्ष परिषदको संयोजक प्रेम बहादुर ताम्राकार र बिन्दिया थैब चयन भएको लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव काशिराज ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?