ट्रेंडिंग:

>> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा

श्रवणदृष्टि विहीनताका सबै सामग्री अब “वेभ हव” मा

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

बुटवल, २६ बैशाख ।
अपांगता सम्बन्धी सबैभन्दा जटिल मनिने श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरूको सिकाई उपलब्धीको लागि चाहिने सबै स्रोत सामग्रीहरू सहितको वेभ पोर्टल सार्वजनिक गरिएको छ । नेपाली सहित अन्य ६ वटा भाषामा उक्त वेभ पोर्टल तयारी पारी सुरुवात गरिएको छ । राष्टिय वहिरा महासंले सेन्स ईन्टरनेशनल को सहयोयमा उक्त विश्वव्यापी श्रवणदृष्टिविहिनता स्रोत केन्द्र वेभ हवको निर्माण गरिएको हो । जततउकस्ररमभबादष्लिमलभकक।ष्लायरलभर नाम दिइएको यो वेभ मा श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरूको अवस्था, सहित तथ्य तथ्यांकका समेत समावेश गरिएको छ । जसको स्थानीय स्तरमा विहिबार रूपन्देहीको मंगापुरमा एक कार्यक्रम आयोजना गरि शुभारम्भ गरिएको छ ।राष्ट्रिय बहिरा महासंघले सेन्स ईन्टरनेशनल सहयोजमा विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल रूपन्देहीमा सार्वजनिक गरेको छ । नेपालका ४ वटा प्रदेशका स्रोत शिक्षकहरूको लागि रूपन्देहीमा आयोजित प्रविधीक पहुँचयुक्तता तालिमको शुभारम्भको अवसरमा उक्त वेभ पोर्टल सार्वजनिक गरिएको हो ।

वेभ पोर्टलको नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुरका समावेशी शिक्षा निर्देशका सविता दंगाल, शिक्षा विकास तथा संमन्य एकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले वेभ पोर्टल हवको शुभारम्भ गरेका हुन । स्थानीय तहमा पहिलो पटक रूपन्देहीबाट शुभारम्भ गरिएको उक्त वेभ पोर्टल डेफ्टथ्ब्लाईण्डनेस डट ईन्फोमा गएर नेपाली भाष चयन गरि हेर्न सकिन्छ । श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हब एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरू उपलब्ध छन् । हबले श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने बृहत सञ्जाललाई आवश्यक सुचनाहरूमा पहुँच उपलब्ध गराउने र सेवा सुविधा प्राप्तका लागि मार्गदर्शन गर्न ‘एकीकृत केन्द्र’ को रूपमा सेवा प्रदान गर्ने राष्ट्यि बहिरा महासंघका परियोजना संयोजक शंकर सिंह चैसरले जानकारी दिए । उनका अनुसार नेपाली भाषा सहित अन्य ७ वटा भाषमा श्रवणदृष्टिविहनता भएका व्याक्तिरुहको लागि चाहिने सम्पूर्ण विवरण हरू त्यहाँ राखिएको छ ।

यस्तै बिहीबारबाट ५ दिनको सम्मको लागि प्राविधिक पुहँचयुक्तता विषयमा तालिम समेत सुरुवात भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुर को मुख्य संयोजनमा मंगलापुरमा आयोजना गरिएको तालिममा देशका ४ वटा प्रदेशबाट बाहिरापना भएका शिक्षक व्याक्तिहरू, देशका विभिन्न स्थानमा स्रोत शिक्षकको रूपमा कार्यारत शिक्षकहरूको सहभागीता रहेको छ । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै शिक्षा विकास तथा संमन्वय एका रूपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीहरूको लागि के कसरी सिकाउने भन्ने विषयमा सिकाई उपलब्धी हुने बताएका थिए । उनले शिकाई उपलब्धीको लागि शिक्षकहरूको मिहिनेत जरुरी रहेको बताएका थिए । उनले अपांगता भएका व्याक्तिहरूको लागि सबैभन्दा बढि महत्वपूर्ण प्राविधिक सिप र शिक्षा आवश्यक भएको भन्दै यसको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रका सानोठीमि भक्तपुरको समावेशी शिक्षा शाखा निर्देशक सविता दंगालले प्रविधिमा आधारित क्षमता विकास कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् । शिक्षण सिकाई क्रियाकपलाईलाई प्रविधियुक्त बनाउनको लागि तालिम आयोजना गरिएको बताईन् । तालिममा ३ वटा प्रदेश लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका २५ जना शिक्षकहरूको को सहभागीता रहेको जानकारी गराउँदै जसबाट बाहिरोपना भएका व्याक्तिहरूको लागि प्रभावकारी हुने समेत बताईन् । तालिममा बाबुराम ढुंगाना, देवि प्रसाद दाहाल लगायतले सहजीकरण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?