ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

काठमाडौं, ०८ चैत्र  ।

युसिएमएस भैरहवाले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा निःशुल्क दन्त परीक्षण गरेको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल युसिएमएस भैरहवाले आज श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा निशुल्क दन्त परिक्षण गरेको हो । असपतालले शिविरमा सहभागीहरुको दाँतमा जटिल समस्या देखिएको बिरामीहरुलाई उपचार सेवामा २५% छुटको व्यवस्था समेत गरेको छ ।सत्य साई वृद्धाश्रममा २५ जना आमाबुवाको उपचार गरिएको अस्पतालका इन्टर्न डा. बिन्नी श्रिवास्तवले बताउनु भयो । जाँच गर्ने क्रममा दाँत खिइएको, गिजाको समस्या र कसैको दाँत नभएको समस्याहरु देखापरेको उहाँले बताउनु भयो ।

यसैगरी आश्रमका आमाहरुले यसरी दाँतको परिक्षण गराउन पाउदा धेरै खुशी भएको बताउनु भयो ।  साथै आश्रमको अध्यक्ष माया खरेलले अस्पतालाई धन्यवाद दिँदै धेरै राम्रो कार्य गरेको बताउनु भएको छ ।उता श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा ३५० जना विद्यार्थी र ५० जना विद्यालयका कर्मचारीहरुको नि–शुल्क दन्त परिक्षण गरिएको अस्पतालका इन्टर्न डा. कोपिल शिरिश मगरले जानकारी दिनु भयो । उनले उक्त विद्यार्थीहरुको दाँत किराले खाएको,  दाँत दुखेको र ब्रस गर्दा गिजाँबाट रगत आउने समस्या रहेको बताउनु भयो ।

दैनिक जीवनमा हामी हाम्रो दाँत र गिजाको महत्त्व बिर्सन सक्छौं। तर, मुख स्वास्थ्यको बेवास्ताले हाम्रो मुस्कान मात्र होइन, हाम्रो समग्र स्वास्थ्यलाई पनि गम्भीर असर पुर्याउन सक्ने युसिएमएसका इन्टर्न डा. कल्पना पाण्डेले बताउनु भयो ।
अस्पतालको डा. अदिति शाहले बिहन र बेलुका गरेर दिनमा दुईपटक ब्रस गर्ने, कम्तीमा दुई मिनेट ब्रस गर्ने र हरेक ६ महिनामा नजिकैको अस्पता वा डेण्टल गर आफ्नो दाँतको चेकजाच गराउनु आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी,  अस्पतालले श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा मुख स्वास्थ्य किट वितरण गरेको छ । जसबाट जेष्ठ नागरिकहरू र साना बालबालिकाहरूले घरमै दन्त सेवा प्राप्त गर्न सक्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?