ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ८ चैत । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा सुविधासम्पन्न शौचालय निर्माण गरि हस्तान्तरण गरिएको छ । न्यु होराईजन माबिले २५ लाख लागतमा शौचालय निर्माण गरि शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन ।

महिला र पुरुष गरि सुविधा सम्पन्न शौचालय तयार भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । खेलाडी उत्पादनमा योगदान दिएको एन्फा परिसरमा आवश्यता महसुस गरि सुविधासम्पन्न शौचालय निर्माण गरेको उनले बताए । विद्यालय ३५ औ वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सानो समुदायलाई योगदान दिएको उनले बताए । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासंगै खेलकुदमा युवा खेलाडीहरु उत्पादनमा अग्रसर रहेको उनले दाबी गरे । यस अघि होराईजनबाट सरकारी विद्यालयहरुमा शिक्षक ब्यवस्थापनमा सहयोग गर्दै आएको उनले बताए । यसैगरि डेक्सबेन्च, पुर्वाधारमा समेत सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुदायमा सरकारी र नीजि संस्थाबाट साामाजिक दायित्व अन्तरगतका विभिन्न योगदान महत्वपूर्ण भएको बताए । शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको ब्यवस्थापन अहिले यहाको आवश्यकता भएको उनले तर्क दिदै धेरै संस्थाहरु यसमा अग्रसर रहेको बताए । निजि अस्पतालबाट सामाजिक दायित्वमा गरेको योगदान माग गर्ने तयारीमा रहेको उनले बताए । निजि विद्यालयहरुबाट दिने अक्षयकोषको विषयमा समेत माग गरेको उनले बताए । देविनगरको करीब २७ विगाहा क्षेत्रफलमा विपि पार्क, खुला मन्च, वडा कार्यालय, लनटेनिस कोर्ट लगायत रहेको यसैगरि ५ विगाहा क्षेत्रफलमा अस्पताल बनाउने तयारीमा रहेको उनले बताए । एकेडेमीमा रहेका खेलाडीहरुलाई सहजता हुने गरि शौचालय निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले लगानीको भन्दा पनि ठाउको पहिचान महत्वपूर्ण भएको बताए । सामाजिक उत्तरदायित्वमा काम गर्न नसकिरहेको अवस्थामा ठाउ दिएर एन्फाबाट गुण लगाउने काम भएको उनले बताए । गुणात्मक शिक्षामा जोड दिदा होराईजन सफल भएको भन्दै यो संगै सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको उनले बताए । २०४६ सालमा स्थापना भएर बुटवलको शैक्षिक क्षेत्रमा ईट्टा थप्ने काम गरेको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थपन समितिका सल्लाहकार बिमल बहादुर शाक्य, कोषाध्यक्ष निर्मल लाकौल, निर्मल कुमार लाकौल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्यालले सामाजिक क्षेत्रमा सबैको सहकार्य जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?