© २०२३
रुपन्देहीको गैडहवामा दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु
बुटवल — रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ। मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन...


