© २०२३
कपिलवस्तु तिलौराकोट गोल्डकपः सङ्कटाको विजयी सुरुवात
जितपुर, १४ फागुन।दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा सङ्कटा फुटबल क्लबले विजयी सुरुवात गरेको छ। बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले आयोजक कपिलवस्तु – ११ लाई १–० गोलले पराजित...


