© 2026
यू–१९ विश्वकप क्रिकेट आजदेखि शुरु हुंदै
बुटवल,५ माघ । यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा आज शुक्रबारदेखि शुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए का यी दुई टोलीबीचको...