Butwal Today

राष्ट्रपति रनिङ शिल्डमा कोहलपुरको ह्याट्रीक

नेपालगन्ज २९ माघ । १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएको छ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक...