Butwal Today

नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा

काठमाण्डौ । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने ‘ए’ टोलीको घोषणा गरेको छ । रोस्टन चेशको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । वेस्ट इन्डिज दुई पटकको...