Butwal Today

पोखराले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिभुवन विश्वविधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा पोखराका कप्तान कुशल भुर्लेलले टस जितेर फिल्डिङको निर्णय लिएका...