Butwal Today

काठमाडौं जिल्ला अदालतका सेवा अनिश्चितकालका लागि स्थगित

 काठमाडौं, २९ भदौ । काठमाडौं जिल्ला अदालतको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ । गत सोमबारको आगजनीमा जिल्ला अदालतको संरचना र कागजातलाई क्षति पुगेको थियो । जिल्ला अदालतले आइतबार एक सूचना...