Butwal Today

पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा पाण्डे

बुटवल, २१ पुस। सुशासन र सदाचार प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा लालहरि पाण्डे चयन भएका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध पारदर्शी सरोकार समूह बुटवलको होटल...