© 2026
सिमरा अपडेट : प्रदर्शन नियन्त्रणका लागि ४ राउन्ड अश्रु ग्यास, २ हवाई फायर
काठमाडौं, ४ मंसिर । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ । कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा...