© 2026
१६५ मध्ये ७५ क्षेत्रको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)
बुटवल, ८ मंसिर । देशभरका १६५ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र मध्ये ७५ वटाको मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार २७ सीट जितेर नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ...