© 2026
अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतराः प्रवक्ता पौडेल
दाङ, ९ जेठ । राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको टिप्पणी गरेकी छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना...