© 2026
सुन तस्करीमा उच्चस्तरीय छानवीन समिति मागले आज पनि संसद वैठक अवरुद्ध
काठमाडौं,२४ साउन । सुन तस्करीमा उच्चस्तरीय छानवीन समिति माग गर्दै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ। बैठक सुरु भएपछि उठेर विरोध गरेपछि सभामुखले एमाले...