Butwal Today

एमाले: समानुपातिकमा रुपन्देहीबाट कोहीपनि परेनन्, भुसाल र कुँवर रास्वपाको सूचीमा

बुटवल-नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तरगत समानुपातिक तर्फ बुझाएको उम्मेदवारहरुको बन्दसूचीमा रुपन्देहीबाट एकजना पनि परेका छैनन्। एमालेको संगठन बलियो भएका जिल्लामध्येमा गणना हुने रुपन्देहीबाट एकजना...