© 2026
सरकार दिगो विकासमा दृढ: अर्थमन्त्री पौडेल
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दृढतापूर्वक अघि बढिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक विकासको मार्गलाई दिगो बनाउने सरकारको...