© 2026
रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
काठमाडौँ, १३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्ष जनशक्ति तयार गर्नु पर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित...