© 2026
मर्चवारः जहाँ मतदाताले मत परिवर्तन गरिरहन्छन्
वि.स. २०४८ सालको चुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता रुपन्देहीको मर्चवार क्षेत्रबाट सांसद भएका थिए । २०५१ सालमा राप्रपाबाट उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालमा सद्भावना पार्टीबाट...