© 2026
बुटवल–नारायणगढ सडकः ओली प्रधानमन्त्री बनेयता हालसम्मकै उच्च प्रगति
काठमाडौं । नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । केपी ओली नेतृत्वको सरकार बनेयता अहिलेसम्मकै उच्च प्रगति भएको छ । ओली प्रधानमन्त्री नियुक्त भएसँगै निर्माण व्यवसायीलाई...