Butwal Today

बागमती प्रदेशको राष्ट्रिय सभा सिटमा देवकोटा र दंगाल विजयी

 काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशको २ सिटमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा...