Butwal Today

विश्वास र विज्ञानको सङ्गमः ज्योतिष र मनोविज्ञान

मानव सभ्यताको प्रारम्भदेखि नै मानिसले आफ्नो अस्तित्व, उद्देश्य र भविष्यबारे प्रश्न उठाउँदै आएको छ । आकाशमा चम्किने ताराहरू, दिनरातको फेरबदल, ऋतुहरूको चक्र र अप्रत्याशित जीवन घटनाहरूले उसको जिज्ञासालाई झन गहिरो बनाएको...