Butwal Today

ममतालाई खुला कविता प्रतियोगिताको उपाधि

बुटवल, १४ असार । रक्तदानजस्तो जीवनदायी कार्य र साहित्यजस्तो चेतनामूलक सन्देशलाई एकै मञ्चमा जोड्दै बुटवलमा आयोजना गरिएको खुला कविता प्रतियोगितामा ममता कार्कीले उपाधि हात पारेकी छन् । प्रतियोगिताको विजेता बनेकी...