© 2026
औषधी कारखानामा विस्फोट: ज्यान गुमाउनेको संख्या ३६ पुग्यो
हैदराबाद, १७ असार । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औद्योगिक क्षेत्रमा रहेको औषधी कारखानामा भएको शक्तिशाली विस्फोट र त्यसपछिको आगलागीमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने करिब तीन दर्जन...