© 2026
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौँ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधित स्वरूपमा प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने...