Butwal Today

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबिच शिष्टाचार भेट

काठमाडौँ, १ भदौ । नेपालको औपचारिक दुईदिने भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आज काठमाडौँ...