Butwal Today

मिर्गौला पीडित बचाउ महा-अभियानमा योग समूहको समेत सक्रियता 

बर्दघाट । मिर्गौला पीडित बचाउ महा अभियानमा विभिन्न समूह सङ्घ संस्थाहरूले निरन्तर रूपमा सहयोग गरिरहेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १४  मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा डायलिसिस...