Butwal Today

अर्घाखाँचीको पाणिनि गाउँपालिका बन्यो देशभरकै उत्कृष्ट स्थानीय तह

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ । आयोगले गरेको ७ सय ५३ स्थानीय सरकारको...