© 2026
स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्दै जनशक्ति र औषधि तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । मन्त्रालयका...