Butwal Today

गाउँमा लोभलाग्दो कृषिको लहर

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका –४ श्रृङ्गा रुक्सेका किसान डिल्लीराज कण्डेले आज भन्दा करिब ४ बर्ष पहिला सामान्य मौसमी खेती पाती गर्दथे । मौसमी रूपमा गहुँ, मकै बोहक अन्य खेतीतर्फ उनको खासै...